सिक्लेस युवा कल्बले लाप्राकमा श्रमदान गर्ने

लन्डन । एनआरएनए मोडल भिलेजका लागि सिक्लेस युथ भोलेन्टियर्स ग्रुप लाप्राक प्रस्थान गरेको छ । एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङसहितको टोली नमुना वस्ती निर्माणमा सघाउन सोमबार त्यसतर्फ प्रस्थान गरेको हो । उक्त टोलीलाई बेलायतका समाजसेवी मोहन गुरुङले शुभकामना दिंदै विदाइ गरेका थिए । पोखराबाट झण्डै ४८ किमी टाढा अन्नपूर्ण काखमा रहेको सिक्लेस गुरुङहरुको वस्ती हो … Continue reading सिक्लेस युवा कल्बले लाप्राकमा श्रमदान गर्ने